Messanger

Frequently Asked Questions

केयर नेशन नै किन?

केयर नेशन नै किन?
१. अनलाईन र अफलाईन दुबै आधुनिक ब्यापार गर्न सकिने,
२. निशुल्क भर्चुअल अफिसबाट अफलाईन र अनलाईन सामान खरिद गर्न सकिने,
३. साधारण योजना,
४. असिमित आम्दानी गर्न सकिने,
५. डीष्ट्रीब्युटरहरुको निम्ती बिमा तथा कल्याणकारी कोषको ब्यब्स्था,
६. वस्तु वा सेवाको बारेमा झंझटिलो ट्रेनिङ्ग वा प्रस्तुतिकरण (Training or Presentation) गरी रहनु नपर्ने,
७. पुन: खरिद क्षमतावान योजना, (Powerful Repurchase Plan)
८. साप्ताहिक भुक्तानी, (Weekly Payment)
९. कुनै औपचारिक शिक्षा, विशेष अनुभव वा विशेष स्थानको हुनु नपर्ने ।

Our Corporate Office

Swayambhu, kathmandu,Nepal

Mobile: +977 98460 04037

Telephone: +977 1 4382665

FAX:

info@carenationnepal.com

Carenation

International Limited